
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो । साथै शुक्रबार देखिका सबै पठन पाठन पनि स्थगित गरिएको छ ।
बिहीबार बसेको त्रिविक कार्यकारी परिषद् सचिवालयको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका प्रवत्ता सूर्या प्रसाद अधिकारीले जानकारी दिए । सरकारले एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेलामा पनि प्रतिबन्ध लगाएको हो । यस्तै एसईई पनि स्थगित भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्