Skip to content
LAXMI SUNRISE BANK

२०७६ चैत ६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६/१२/०६ गते बिहिबार। मार्च १९, २०२० । चैत कृष्ण दशमी ।
सूर्योदय : ०६ : ०८  सूर्यास्त : १८ : १४  
आजको राशिफल :
मेष – शेयरको कारोवारमा सफलता मिल्ने। 
वृष – मनमा निराशा र शरीरमा आलस्य आउला ।
मिथुन – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ।
कर्कट – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने । 
कन्या – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
तुला – कुटुम्बको सहयोग मिल्ने।
वृश्चिक – छोटो दुरीको लाभदायक यात्रा रहला।
धनु – दैनिक कार्यमा सफलता नै मिल्ने।
मकर – आर्थिक कारोवारमा मन्दी आउने। 
कुम्भ – अचल सम्पत्तिको कारोवार हुने।
मिन – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK