×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगरिक लगानी कोषले गर्यो २२% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नगरिक लगानी कोषले गर्यो २२% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

Artha Sarokar

११ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नगरिक लगानी कोषले २२% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट आफ्नो सेयरधनीलाई २२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी