काठमाडौँ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक बिमोचन कार्यक्रम थियो । बैंकरहरुलाई गाह्रो नपरोस् भनेर छुट्टै पासको व्यवस्था गरिएको थिएन । त्यहि भीडमा एक जना कैलाश बिकास बैंक पीडीत व्यवसायी थिए । विशेष पासको व्यवस्था नभएकाले उनी सहजै कार्यक्रमस्थल पुगे । 



तर उनलाई बैंकभित्र पस्न पनि नदिएको उनको दावी छ ।

छुटाउनुभयो कि ?
‘चिनियाँले करोड चोर्दा यत्रो हङ्गामा, कैलाश बिकास बैंकका मेनेजरले डेढ करोड ह्याक गर्दा किन चुपचाप ?’
EXCLUSIVE : कैलाश बिकास बैंकमा यसरी भयो करोडौँ हिनामिना, ब्रान्च मेनेजर निलम्बित ! (भिडियो रिपोर्ट)
एकपछि अर्को : कैलाश बिकास बैंकमा राजीनामाको लर्को !
EXCLUSIVE : राष्ट्र बैंकको नियम मिचेर १२.५ प्रतिशतमा डिपोजिट उठाउँदै कैलाश बिकास बैंक ! (प्रमाणसहित)
कैलाश बिकास बैंकको करोडौं ठगेर भागेका बैंकर खनालको जायजेथा रोक्का, अन्य ५ कर्मचारीसमेत निलम्बित !
कैलाश विकास बैंकमा हाकिमहरुको ‘टसल’ : अनियमितताको आरोपदेखि सरुवाको लफडाले जागिर छोड्दै कर्मचारी













