Skip to content
LAXMI SUNRISE BANK

२०७६ फाल्गुन ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-११-०८ गते बिहिबार । फेब्रिअरी २०, २०२० । फाल्गुन कृष्ण द्वादशी ।

सूर्योदय । ०६: ३७ । सूर्यास्त : १७:५७  
आजको राशिफल :

मेष – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ ।
वृष – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मिथुन – छोटो दुरीको लाभदायक यात्रा रहला ।
कर्कट – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
सिंह – दैनिक कार्यमा सफलता पाईने
कन्या – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने। 
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने। 
वृश्चिक – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने। 
धनु – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने। 
मकर – आर्थिक कारोवारमा मन्दी आउने। 
कुम्भ – लगनशीलताले कामहरू अगाडी बढ्ने। 
मिन – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK