
काठमाडौँ – मिति २०७६-१०-१५ गते बुधबार । जनवरी २९, २०२० । माघ शुक्ल चतुर्थी ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:४१
आजको राशिफल :
मेष – आँटेको र ताकेको कार्य पुरा होला ।
वृष – नयाँ कार्यको योजना बन्ने ।
मिथुन – आर्थिक संकटले गर्दा मनमा अशान्त र छटपटी ब्याप्त हुने ।
कर्कट – शुभचिन्तकहरुले पूर्ण समर्थन प्रदान गर्ने ।
सिंह – नयाँ जिम्मेवारी पाइएला ।
कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।
तुला – समान हराउने वा चोरी हुने योग छ ।
वृश्चिक – काममा अपेक्षाकृत सफलता हात पर्ने ।
धनु – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।
मकर – व्यक्तिगत कार्यमा सफलता मिल्ने ।
कुम्भ – कार्य सम्पादनमा समस्या आउला ।
मिन – मित्रबाट सहयोग मिल्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्