काठमाडौं – युनाइटेड फाइनान्सले आफ्नो सेयरधनीहरुको बैंक खातामा ७.५२३% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ३% बोनस सेयर र कर प्रयोजन सहित ७.५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई माघ ५ गतेबाट नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । यता, फाइनान्सले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र नगद लाभांश पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्