Skip to content
LAXMI SUNRISE BANK

नागबेली लघुवित्तले २६% बोनस सेयर पारित गर्न माघ २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : माघ २६ गते

विवरण :
नागबेली लघुवित्त वित्तीय संस्थाले माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ संस्थाले माघ १३ गते बुक क्लोज गर्नेछ । माघ १२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता लाभांशको हकदार हुनेछन् ।
पेस हुने प्रस्तावहरु :
२६% बोनस सेयर र कर प्रयोजनको लागि १.३६% नगद लाभांश दिने
 ४ बराबर १ (२५%) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
सेयर स्वामित्व परिवर्तन गर्ने 
कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK