×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबारबाट पदभार समाल्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबारबाट पदभार समाल्ने !

Artha Sarokar

२५ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार (आज) बाट पदभार सम्हाल्ने भएका छन् ।  अर्थमन्त्री युवराज खतिवडाद्वारा ढुंगानाले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगाना चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनिसँग तीन दशकभन्दा बढी वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । 
यसअघि ढुंगाना धितोपत्र बोर्डकै विज्ञ सदस्यको रूपमा सञ्चालक समिति सदस्य रहेका थिए। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी