Skip to content
LAXMI SUNRISE BANK

‘सेजमा आकर्षित हुन नसक्नुको कारण खोजी तत्काल समस्या समाधान गरिने’ : मन्त्री भट्ट (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ । नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफुसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने बताउनु भएको हो ।

‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले आफु सहितको टिमले अनुगमन गरी उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताउनुभएको हो । हेर्नुहोस् भिडियो :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK