×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आजदेखि शुरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आजदेखि शुरु

Artha Sarokar

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्याङ्जाको वालिङ्गमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुस्मामा केन्द्रिय  कार्यालय रहेको जनसेवी लघुवित्तलको एकीकृत कारोबार बुधबार (पुस २३ गते) देखि सुरु भएको छ । मर्जरपछि कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 
दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस २ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ११ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनीको गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी