Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सले गर्यो ८.४२% लाभांश दिने घोषणा

अर्थ सरोकार

काठमाडौं – नेको इन्स्योरेन्सले ८.४२% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति ३८४ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव नियामक निकाय बिमा समिति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK