Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

अर्थ सरोकार

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रिय बैंकले जारी गने उक्त ट्रेजरी बिल ९१ दिनको लागि जारी गर्न लागेको हो । यो ट्रेजरी २०७६ साल चैत २५ गते परिपक्व हुनेछ ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल चैत २५ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 
राष्ट्र बैंकद्वारा जारी हुने उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK