×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सले गर्यो १०% नगद लाभांश दिने घोषणा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गुडविल फाइनान्सले गर्यो १०% नगद लाभांश दिने घोषणा !

Artha Sarokar

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुडविल फाइनान्सले १०% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३४५औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, गुडविलले नगद लाभांश वितरणका लागि ८ करोड रुपैयाँ खर्च गर्नेछ । 
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी