×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको पाचौँ दिन धनगढीः जोखिम मोलेर सेवामा खटिदै नर्स, बिना काममा डुल्नेहरु निष्फिक्रि ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निषेधाज्ञाको पाचौँ दिन धनगढीः जोखिम मोलेर सेवामा खटिदै नर्स, बिना काममा डुल्नेहरु निष्फिक्रि ! (फोटो-कथा)

Artha Sarokar

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निषेधाज्ञाको पाचौँ दिन धनगढी सुनसान प्राय बनेको छ । यद्यपी निषेधाज्ञाको सुरुवाती दिनभन्दा अवस्था फितलो भने देखिएको छ । दैनिक बढीरहेको संक्रमण दर र मृत्युदरको चेन ब्रेक गर्नका लागि गरिएको निषेधाज्ञाको प्रभावकारी रुपमा पालना भने भएको छैन ।
जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै निषेधाज्ञाको पुर्ण पालना गराउन र नियमको उल्लंघन गर्नेलाई कारवाही गर्न निर्देशन दिईसकेको भएतापनि कार्यान्वयन गर्न नसक्दा लापरवाही बढ्दै गएको छ । तत्कालिन अवस्थामा धनगढीमा मात्रै दैनिक औषतमा ७ देखी १० जना संक्रमितको मृत्यु भईरहेको छ । संक्रमणको चेन ब्रेक गर्नका लागि लकडाउनको पुर्ण पालन गर्नुपर्ने देखिन्छ । फोटो फिचरमा हेर्नुहोस् पाचौँ दिन धनगढीको माहोलः









CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी