Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्री फाइनान्सले गर्यो ११.५५% लाभांश दिँदै, बोनस र नगद कति ?

अर्थ सरोकार

काठमाडौँ – मञ्जुश्री फाइनान्स लि.ले आफ्नो सेयरधनीलाई ११.५५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९.८०% नगद लाभांश र १.७५% बोनस सेयर दिने निर्णय गरेको हो । 
हाल बैंकको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ । यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK