Skip to content
LAXMI SUNRISE BANK

बिहीबार सार्वजनिक बिदा हल्ला मात्रै !

अर्थ सरोकार

काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक विदाको हल्ला चौतर्फी चल्न थालेपछि  गृह मन्त्रालयले यस सम्बन्धमा स्पष्ट पारेको हो ।   
बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK