Skip to content
LAXMI SUNRISE BANK

विहिबार ७.४५ अंकले बढ्यो बजार, ३५ करोड ८८ लाख माथिको कारोबार !

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन विहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ७.४५ अंकले बढेर ११३१.९२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ भने त्यसपछि क्रमश: एनएमबि बैंक र स्वावलम्बन लघुवित्तको भएको छ ।  कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK