×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सको ७.३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ४ मा हुँदैछ साधारणसभा

अर्थ सरोकार

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

PRIME CA

गणपति माइक्रोफाइनान्सको ७.३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ४ मा हुँदैछ साधारणसभा

लाष्ट रिमाइन्डर :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था 
लाभांश : ७.३६% (७% बोनस र कर प्रयोजनार्थ ०.३६% नगद लाभांश)
बुकक्लोज हुने मिति : बुधबार (मंसिर १८ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, मंसिर १७ गते)
सभा हुने मिति : पुस ४ गते
विवरण :
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ७.३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस ४ गते साधारण सभा बोलाएको यस कम्पनीले मंसिर १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
७% बोनस र कर प्रयोजनार्थ ०.३६% नगद लाभांश 
५०% हकप्रद ल्याउने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
जंगल पार्क रिर्सोट, शुक्ला गण्डकी न.पा., ३ तनहुँमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड ३५ लाख रुपैयाँ
बोनसणपछि चुक्ता पुँजी : ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्ने
बोनस र हकप्रदपछि चुक्ता पुँजी : १६ करोड ६१ लाख १७ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ५४ लाख ६४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ २२ पैसा 
प्रतिसेयर नेटवर्थ : ११६ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: