×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावरले पुस ४ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार

PRIME CA

रिडी हाइड्रोपावरले पुस ४ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस ४ गते

विवरण :
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभाका लागि रिडीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
५.२६% बोनस सेयर दिने,
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
बानेश्वर ब्यांकेट थापागाँउमा दिउँसो १२ः३० बजे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: