×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

Artha Sarokar

९ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले सञ्चालक पदबाट राजिनामा दिएका छन् । संस्थाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक राईको मंसिर ५ गतेदेखि लागु हुने गरि राजिनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी