
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउसो २ बजे बोलकबोल हुने भएको छ । बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल आगामी फागुन १३ गते परिपक्क हुनेछ । १८२ दिनका लागि जारी गर्न लागेको २ अर्ब ४७ करोडको ट्रेजरी बिल २०७७ जेठ १३ गते परिपक्क हुनेछ ।
यस्तै १ वर्ष अवधिका लागि जारी हुने ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ मंसिर ९ गते परिपक्क हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्