Skip to content
LAXMI SUNRISE BANK

०.२४ अंकले घट्यो बजार, कारोबार ३५ करोड ६८ लाखमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ०.२४ अंकले घटेर ११३१.१२ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पिसिबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK