काठमाडौं । भारतको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापनाको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम सकिसकेको छ भने नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय स्थापना हुनेछ ।
मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् भने भारतको निजी क्षेत्रको लगानी भएको ठुलो बैंक हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्