काठमाडौं – महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस साथै डस्टविन वितरण गरेको छ । बैंकले हरिबोधनी एकादशीको अवसर पारेर मन्दिर दर्शन गर्न आउने भक्तजनहरु पानी तथा जुस वितरण गर्नुका साथै मन्दिरलाई डस्टविन दिएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्