सरकारले हटायो सातै प्रदेशका प्रदेश प्रमुखलाई ! अर्थ सरोकार १७ कार्तिक २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !