×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बुढानीलकण्ठमा, कुल शाखा ९७ पुग्यो

PRIME CA

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बुढानीलकण्ठमा, कुल शाखा ९७ पुग्यो

७ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बुढानीलकण्ठ

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बिहीबार बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: