×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.७९ अंकले बढ्यो बजार, कारोबार १६ करोड मात्र !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार ७.७९ अंकले बढ्यो बजार, कारोबार १६ करोड मात्र !

Artha Sarokar

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ७.७९ अंकले बढेर ११४२.६० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एनएमबिएमएफले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी