
मिति २०७६-०६-२८ गते मंगलबार । अक्टोबर १५, २०१९ । असोज कार्तिक कृष्ण द्वितीया ।
सूर्योदय : ०६:०३ – सूर्यास्त : १७:३५
आजको राशिफल :
मेष –  यात्रामा मालसामान हराउन सक्छ । 
वृष – बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।  
मिथुन – नसोचेको ठाउँबाट धनागम हुनेछ ।  
कर्कट – महत्वपूर्ण कामको थालनी हुनेछ ।  
सिंह – गरेका काममा ढिलासुस्ती हुनेछ ।
कन्या – वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।  
तुला – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । 
वृश्चिक –  धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । 
धनु – दबाब र तनाव बढेको महसुस हुनेछ । 
मकर – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।  
कुम्भ – लगनशीलताले कामहरु अगाडी बढ्नेछ । 
मिन – बैदेशिक कार्य अघी बढ्नेछ । 





 
                     
			 
						







