×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँपछि खुलेको बजारमा ०.३९ अंकले घट्यो नेप्से, कारोबार ६ करोड ३८ लाख मात्र !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दशैँपछि खुलेको बजारमा ०.३९ अंकले घट्यो नेप्से, कारोबार ६ करोड ३८ लाख मात्र !

Artha Sarokar

२३ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – दशैँपछिको पहिलो कारोबारमा नेप्से ०.३९ अंकले घटेर ११४९.०१ विन्दुमा आइपुगेको छ । कुल ६ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एसबीएल र एमएलबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी