×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

PRIME CA

मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

९ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन गर्ने क्रममा असोज ८ गते सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मेगासंग विलय हुने सहमतिसँगै गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।
गण्डकीले नेप्सेमा सूचिकृत २ करोड ७५ लाख कित्ता साधारण सेयरको कारोबार रोक्का गरिएको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: