लाष्ट रिमाइन्डर :
कम्पनी : माछापुच्छ्रे बैंक
लाभांश : १६% लाभांश
बुक क्लोज : असोज १० गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहीबार, असोज ९ गते)
विशेष साधारण सभा : असोज २४ गते
विवरण :
माछापुच्छ्रे बैंकको १६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको बुक क्लोज असोज १० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ११% नगद लाभांश दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार ६५० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ १५ पैसा
प्रतिसेयर नेटवर्थ : १३९ रुपैयाँ ५७ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्