Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको साधारणसभा सोमबार हुँदै, २२% बोनससहित अन्य के-के छन् एजेण्डा ?

अर्थ सरोकार


एजिएम नोटिस :
कम्पनी : नागरिक लगानी कोष
इभेन्ट : साधारण सभा
हुने मिति : सोमबार, भदौ ३० गते

विवरण :
नागरिक लगानी कोषको  साधारण सभा  सोमबार (भदौ ३० गते) हुने भएको छ । सभाका लागि कोषले भदौ १९ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज गरेको छ।  

साधारण सभाका प्रस्ताव :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पेस गर्ने 

विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK