×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा, नगरपालिकाका मेयर केशवबहादुर चन्दद्वारा उद्घाटन

PRIME CA

एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा, नगरपालिकाका मेयर केशवबहादुर चन्दद्वारा उद्घाटन

२७ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैतडी

काठमाडौँ – एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ ।
बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् ।
पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: