
काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यस वर्ष झण्डै ९ अर्ब रुपैयाँ बोनस पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनसका लागि ८ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुका लागि उक्त रकम बोनसका लागि छुट्याएका हुन् ।
यो रमक अघिल्लो गत आर्थिक वर्षको तुलमा ८७ करोड ५० हजार रुपैयाँले धेरै हो । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ९८ करोड २० हजार रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँ कर्मचारीहरुलाई बोनस वितरण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्