×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजिटल युगमा जनतालाई सास्ती ! दशैंको मुखमा राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डिजिटल युगमा जनतालाई सास्ती ! दशैंको मुखमा राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो !

Artha Sarokar

१९ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले एक सर्कुलर जारी गर्दै एटिएम कार्डबाट न्यूनतम प्रति कारोबार रु ५०० /- देखि आधिक्तम रु २०,०००/- सम्म नगद झिक्न पाइने तर प्रति दिन रु ६०,०००/- भन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरेको छ । यसअघि दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।  हेर्नुहोस् राष्ट्र बैंकको सर्कुलर:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी