Skip to content
LAXMI SUNRISE BANK

सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति ?

अर्थ सरोकार

काठमाडौँ – सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । संस्थाकोको पहिलो सेयर कारोबारका लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एसएबिएसएल’ तोकिएको छ ।
संस्थाले साउन १ देखि ५ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओ साउन १० गते बाँडफाँट भएको हो । संस्थाको सेयर व्यवस्थापनको काम एनआईबिएल एस क्यापिटलले गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK