×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाईटेड इन्स्योरेन्सद्धारा मृतक ग्राहकका हकदारलाई बीमा रकम भुक्तानी

PRIME CA

युनाईटेड इन्स्योरेन्सद्धारा मृतक ग्राहकका हकदारलाई बीमा रकम भुक्तानी

२७ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक ग्राहकका हकदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु भएकी सुनिता उपाध्यायका हकवाला पिता रामलखन उपाध्यायले बीमा रकम दावी भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । कम्पनिको नियमानुसार लामलखनलाई पाँच लाख रुपैयाँ बराबरको चेक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: