×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन सेयर बजारको ओरालो यात्रा, ९.३६ अंकले घटेर नेप्से परिसूचक १२४३.७३ विन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रोकिएन सेयर बजारको ओरालो यात्रा, ९.३६ अंकले घटेर नेप्से परिसूचक १२४३.७३ विन्दुमा

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ९.३६ अंकले घटेर १२४३.७३ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी