×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको १७.०७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकको १७.०७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी :लुम्बिनी विकास बैंक
लाभांश : १७.०७% बोनस 
बुक क्लोज : साउन २२ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (साउन २१ गते, मंगलबार)
विशेष साधारण सभा :  साउन २८ गते 
विवरण :
आइसीएफसी फाइनान्सको १७.०७% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज साउन २२ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।



पेस हुने प्रस्ताव :

१७.०७% बोनस दिने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब २० करोड ९७ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी