×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको नयाँ शाखा झापाको भद्रपुरमा, सञ्चालक प्रकाश तायलद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकको नयाँ शाखा झापाको भद्रपुरमा, सञ्चालक प्रकाश तायलद्वारा उद्घाटन

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा

झापा – सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका सञ्चालक प्रकाश तायलले गरे ।
शाखा उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।
सिईओ गुरुङले सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी