×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विराटनगरमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर सञ्चालन

Artha Sarokar

६ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर

काठमाडौँ – एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको साउन ५ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन् ।
मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी