काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ (साधारण सेयर) सूचिकृत भएको छ । संस्थाको आइतबार २० लाख ७४ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो ।इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत
काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ (साधारण सेयर) सूचिकृत भएको छ । संस्थाको आइतबार २० लाख ७४ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो ।












