
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत)ले मजदुर युनिएनहरुको हड्तालका कारण बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको बताइएको छ ।
पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धी सेवामा हड्ताल गर्न निषेध गर्न नपाइने सरकारको नीति भएपनि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न माग राखी ती मागहरु पुरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन थालेपछि प्रसासनले बाध्य भएर होटलको सम्पूर्ण सेवाहरु बन्द गर्नु परेको पत्रमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्