×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

Artha Sarokar

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन  गर्ने क्रममा शनिबार सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । प्राइमसँग विलय हुने सहमतिसँगै ललितपुरको सेयर कारोबार पनि रोक्का भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी