काठमाडौँ – सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरका बिभिन्न सात बिद्यालयहरुलाई सहयोग स्वरुप सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको छ ।
सामुदायिक सेवा केन्द्रद्धारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा बैंकले उक्त मेसिन हस्तान्तरण गरेको हो । उक्त समारोहमा गृहमंत्री राम बहादुर बादल लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्