×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्या बात सरकार ! अव सबै नागरिकको बीमा हुने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्या बात सरकार ! अव सबै नागरिकको बीमा हुने !

Artha Sarokar

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैक्रममा उनले सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने बताएका छन् । साथै वृद्धभत्ता बढाइएकोसमेत उनले घोषणा गरेका छन् । सरकारले बृद्धभत्ता ३ हजार पुर्याएको छ । सरकारले एक हजार रुपैयाँले बृद्धभत्ता बढाएर ३ हजार पुर्याएको हो ।७० वर्ष उमेर पुगेका व्यक्तिले बृद्धभत्ता पाउने छन् ।
साथै उनले अव सार्वजनिक गाडीमा चुरोट पिए जरिवाना हुने र, ८३ हजार युवालाई सरकारले सित्तैमा सिपमूलक तालिम दिनेसमेत बताएका छन् ।
यस्तै सरकारले स्कुल पढ्ने बालबालिकालाई खाजा खर्चका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिएका छन् ।
बजेट भाषण अर्थ सरोकार डटकममा लाइभ प्रशारण भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी