×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको ७३औं शाखा बाराको कलैयामा, प्रमुख कार्यकारी अधिकृत पौडेलद्वारा उद्घाटन

PRIME CA
GLOBAL IME BANK

सिटिजन लाइफ इन्स्योरेन्सको ७३औं शाखा बाराको कलैयामा, प्रमुख कार्यकारी अधिकृत पौडेलद्वारा उद्घाटन

१२ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 बारा

काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा सञ्चालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् ।
कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: