×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA

ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

३१ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको  छ । सोमबार प्रति तोला ६० हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर ६१ हजार मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: