×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा बिस्तार

PRIME CA

दाङमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा बिस्तार

अर्थ सरोकार

१२ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

 दाङ्ग

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि.का संचालक रामबहादुर गुरुङ्गले शाखा उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिरकुमार लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: